शिक्षक सेवा आयोगको अध्यक्षमा लम्साललाई नियुक्त
barnanmedia.com · Thu Sep 10 13:34:54 GMT 2026

शिक्षक सेवा आयोगको अध्यक्षमा डा.हरिप्रसाद लम्साललाई नियुक्त गरिएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डा. लम्साललाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए। लम्साल भक्तपुरका बासिन्दा हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)