साल्ट ट्रेडिङको सञ्चालनमा प्रश्न उठाउँदै दायर रिटमा सरकारसँग जवाफ माग
barnanmedia.com · Thu Sep 10 13:32:08 GMT 2026

सर्वोच्च अदालतले साल्ट ट्रेडिङ कर्पोरेशनको सञ्चालन, व्यवस्थापन तथा नियमनसँग सम्बन्धित रिटमा सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ।
भेषराज लुइँटेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेतलाई विपक्षी बनाएर दायर गरेको रिटमा न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले बिहीबार कारण देखाऊ आदेश जारी गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)