ग्यासबारे विवादास्पद बोलीपछि मन्त्री हेरफेर, तर अहिले कस्तो छ आपूर्ति व्यवस्था?
bbc.com · Thu Sep 10 13:45:46 GMT 2026

तीन दिनयता अघिपछिको सामान्य अवस्थाकै हाराहारी सङ्ख्यामा ग्यास भरिएका सिलिन्डर काठमाण्डू उपत्यका भित्रिरहेको नेपाल आयल निगम तथा ग्यास उद्योगी तथा विक्रेताहरूले बताएका छन्।
तथापि अभावको अवस्था सामान्य हुन अझै केही साता लाग्ने उनीहरूको अनुमान छ।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)