नेपालमा पहिलोपटक वन्यजन्तु अपराध नियन्त्रणसम्बन्धी महासभा
ekantipur.com · Thu Sep 10 13:40:54 GMT 2026

नेपालमा पहिलोपटक वन्यजन्तु अपराध नियन्त्रणसम्बन्धी महासभा
कृषि, वन तथा वातावरण मन्त्रालयको नेतृत्वमा काठमाडौंमा आयोजना भइरहेको महासभामा दक्षिण एसियाली मुलुकका वन्यजन्तु अपराध नियन्त्रण तथा संरक्षणसम्बन्धी उच्च अधिकारी तथा प्रतिनिधिहरू सहभागी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)