लुम्बिनी सरकारले बनायो अधुरा आयोजना अध्ययन समिति र राजस्व समन्वय समिति
nepalpress.com · Thu Sep 10 13:47:02 GMT 2026

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका अधुरा तथा अपुरा आयोजनाको अध्ययन गरी विवरण सङ्कलन गर्न समिति गठन गरेको छ ।
मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगका उपाध्यक्ष डा. डिल्लीराज अर्यालको संयोजकत्वमा अधुरा तथा अपुरा आयोजनाको अध्ययन तथा विवरण सङ्कलन समिति गठन गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)