अनलाइन सट्टेबाजी गराउने तीन जना पक्राउ
barnanmedia.com · Thu Sep 10 13:42:31 GMT 2026

झापाको बिर्तामोडबाट कानुनविपरीत अनलाइन सट्टेबाजी (बेटिङ) गराउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
बिर्तामोड नगरपालिका–४ स्थित वृक्ष क्याफेको परिसरमा गैरकानुनी रूपमा अनलाइन सट्टेबाजी खेलाइरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)