आमासहित कैलाश यात्रामा निस्किएका सुरेश सिम्खडा सम्पर्कविहीन
ratopati.com · Fri Aug 28 15:47:27 GMT 2026

काठमाडौं । रसुवाको टिमुरे क्षेत्रमा गत बुधबार आएको विनाशकारी बाढीपछि सुरेश सिम्खडा सम्पर्कविहीन भएका छन्। उनी शिलापत्र मिडिया नेटवर्कका प्रकाशक हुन्।
आमासहित कैलाश यात्रामा निस्किएका सिम्खडा भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका हुन् । उनी ९ भदौमा काठमाडौंबाट तिब्बतस्थित कैलाश मानसरोवर यात्राका लागि निस्किएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)