कोशी र बागमतीमा भारी वर्षाको सम्भावना
kendrabindu.com · Thu Sep 10 13:55:54 GMT 2026

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बिहीबार राति कोशी र बागमती प्रदेशका पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
महाशाखाका अनुसार हाल कोशी, बागमती र लुम्बिनीका केही स्थान तथा मधेस, गण्डकी र सुदूरपश्चिमका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ। कर्णालीका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)