यस्तो छ देवीघाटमा पाँच दिनमा तयार 'एक्रो ब्रिज'
baahrakhari.com · Thu Sep 10 13:56:43 GMT 2026

काठमाडौं । नुवाकोटको विदुर नगरपालिका–५, देवीघाटस्थित तादी नदीमा नेपाली सेनाले एक्रो ब्रिज तयार पारेको छ ।
भोटेकोसी बाढीले गत भदौ १० मा पक्की पुल बगाएपछि नदी वारपार आवतजावत प्रभावित भएको थियो । यसपछि सेनाले नदी वारिपारिका बस्तीलाई जोड्ने गरी ५७.९ मिटर लम्बाइ र ५.५ मिटर चौडाइको अस्थायी पुल जडान गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)