बाढीपछि विद्युत् सेवा पुनःस्थापना तीव्र, ३५० जनाको उद्धार, सयभन्दा बढी अझै टनेलमा
newsofnepal.com · Fri Aug 28 15:48:11 GMT 2026

काठमाडौं ।
भोटेकोशी नदीमा आएको बाढीले रसुवा, नुवाकोट र धादिङका मानवीय तथा विद्युत् पूर्वाधारमा ठूलो क्षति पुगेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले सुरक्षा निकायसँगको समन्वय र सहयोगमा सुरक्षा मापदण्ड पालना गर्दै उद्धार, राहत तथा विद्युत् सेवा पुनःस्थापनालाई उच्च प्राथमिकतामा राखेर काम अघि बढाउँदै आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)