पश्चिम सुर्खेत चौकुनेबाट ६ थान भरुवा बन्दुक बरामद
ratopati.com · Thu Sep 10 14:03:55 GMT 2026

सुर्खेत । सुर्खेत प्रहरीले पश्चिम सुर्खेतको चौकुनेबाट ६ थान भरुवा बन्दुक बरामद गरेको छ ।
बिहीबार अपराह्न ४ बजेतिर चौकुने गाउँपालिका—६ स्थित वनडाल सामुदायिक वनको एक ओडारबाट ती बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक कविन्द्रसिंह बोहोराले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)