क्षति तथा नोक्सानी कोष : हामी नेपालको साथमा छौं
gorkhapatraonline.com · Thu Sep 10 14:04:03 GMT 2026

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले बनाएको घाउमा मलम लगाउन अन्तर्राष्ट्रिय समुदायहरुले नेपालको साथमा रहेको र आवश्यक सहयोग गर्ने बचनवद्धता व्यक्त गरेका छन् ।
भोटेकोशीमा बाढीले हानी नोक्सानी गरेपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले क्षति तथा नोक्सानी सम्बोधनका लागि कोष (फण्ड फर रेस्पोन्डिङ टु लस एण्ड ड्यामेज) संयुक्त रुपमा जलवायु न्यायसहितको आपतकालीन क्षतिपूर्तिको माग गर्दै भदौ १५ गते कोषलाई पत्राचार गर्नुभएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)