कांग्रेसले निर्वाचन सहजीकरणका लागि सातै प्रदेशमा वरिष्ठ अधिवक्ता खटायो
nepallive.com · Thu Sep 10 14:02:58 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसले १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत हुने तल्लो तहका अधिवेशनको निर्वाचन सहजीकरणका लागि सातै प्रदेशमा वरिष्ठ अधिवक्ताहरूलाई संयोजनको जिम्मेवारी दिएको छ।
असोज ३ र ४ गतेदेखि वडा अधिवेशन सुरु हुँदैछ। कांग्रेस निर्वाचन समितिले सम्बन्धित तहका अधिवेशन निर्धारित मितिमै सम्पन्न गर्न आवश्यक तयारी तथा निर्वाचन अधिकृतसँग समन्वय गर्न निर्देशन दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)