वर्षामा बीपी राजमार्ग : अवरुद्ध भए आधा घण्टामै सञ्चालन गर्ने तयारी
khabarhub.com · Fri Jul 10 00:35:18 GMT 2026

काभ्रेपलाञ्चोक – पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त भएर पुनर्निर्माण भइरहेको बीपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्डमा वर्षायाममा सडक अवरुद्ध भए पनि आधा घण्टाभित्र सञ्चालनमा ल्याउने गरी तयारी गरिएको छ। डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार केही दिनभित्र पुनर्निर्मित ट्र्याकबाटै पूर्ण रूपमा सवारी सञ्चालन गरिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)