पहिलो खेलपछि सबै विश्वकप टोलीहरूको वरीयता
ratopati.com · Thu Jun 18 14:54:36 GMT 2026
अर्जेन्टिनाले आफ्नो विश्वकप उपाधि रक्षा अभियान प्रभावशाली जितसँगै सुरु गर्यो । तर बीबीसी स्पोर्टका विज्ञहरूका अनुसार उनीहरू हालसम्म खेलिएका खेलका आधारमा यस विश्वकपको उत्कृष्ट टोली भने होइनन् ।
हामीले पत्रकारहरूको एउटा सानो टोलीलाई एकसाथ ल्याएका छौँ, जसले मिलेर प्रतियोगितामा सहभागी सबै टोलीहरूको पहिलो खेल हेरेका छन् । र उनीहरूले प्रतियोगिताका सबै ४८ टोलीलाई पहिलोदेखि अन्तिमसम्म वरीयतामा राखेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)