कार्यक्षेत्रमा करेन्ट लागेर घाइते भएका कर्मचारीलाई प्राधिकरणद्वारा झण्डै २० लाख क्षतिपूर्ति
nepalpress.com · Thu Sep 10 14:05:46 GMT 2026

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले कार्यक्षेत्रमा काम गर्ने क्रममा विद्युत् दुर्घटनामा परी घाइते भएका कर्मचारी सन्देश मगर (शेरबहादुर मगर)लाई क्षतिपूर्ति दिने निर्णय गरेको छ ।
विद्युत् क्षतिपूर्ति विनियमावली, २०७७ बमोजिम क्षतिपूर्ति तथा उपचार खर्च गरी कुल रु. १९ लाख ७८ हजार ३०१ उपलब्ध गराइने भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)