सिएनएनसँगको एउटा अन्तर्वार्ताले मच्चाएको तहल्का– एआईले हामी सबैलाई मार्न सक्छ!
setopati.com · Thu Sep 10 14:11:04 GMT 2026

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी एन्थ्रोपिकबाट राजीनामा दिँदै गर्दा ज्याकब कक्सन चुपचाप बाहिरिएनन्।
उनले मंगलबार सामाजिक सञ्जाल एक्समा लेखे, 'मैले पछिल्ला तीन वर्ष ओपनएआई र एन्थ्रोपिकमा एआईलाई पूर्वप्रशिक्षण दिने अनुसन्धानमा बिताएँ। यी दुवै कम्पनी जिम्मेवार ढंगले काम गरिरहेका छैनन्। उनीहरू आफैलाई अझ शक्तिशाली बनाउन सक्ने सुपरइन्टेलिजेन्स बनाउने दौडमा छन् र हाम्रो जीवनलाई दाउमा लगाइरहेका छन्।'
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)