धनकुटामा सुख्खा बारीमा धान खेती फस्टाउँदै
ekantipur.com · Thu Sep 10 14:10:43 GMT 2026

धनकुटामा सुख्खा बारीमा धान खेती फस्टाउँदै
गत जेठमा धनकुटा नगरपालिका-९ को वडा कार्यालयले ७ सय १२ जना किसानलाई ५० प्रतिशत अनुदानमा पाखोबारीमा उत्पादन हुने धानको बीउ वितरण गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)