बीपी राजमार्ग अवरुद्ध भए आधा घण्टामै खुलाइने
nepalnews.com · Fri Jul 10 00:49:20 GMT 2026

काभ्रेपलाञ्चोक। पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त भई पुनर्निर्माण थालिएको बीपी राजमार्गको काभ्रेपलाञ्चोक -सिन्धुली खण्डमा अब अवरुद्ध भए आधा घण्टामै खुलाउने गरी तयारी गरिएको छ।
पुनर्निर्माणसँगै अबको केही दिनभित्रै पुनर्निर्मित ट्रयाकबाटै सवारी सञ्चालन गरिने डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)