एभरेष्ट बैंकले विविध कार्यक्रम गरेर आफ्नो स्थापनाको ३० औं वार्षिकोत्सव मनायो
aarthiknews.com
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले ३० औं वार्षिकोत्सव मिति २०८१ साल कार्तिक १ गते का दिन भव्यताका साथ मनाएको छ । उक्त्त अवसरमा बैंकको प्रधान कार्यालय, लाजिम्पाटमा रक्तदान तथा बैंकमा लामो समयसम्म सेवा गर्ने कर्मचारीहरुलाई दीर्घ सेवा पदक तथा कदर पत्र वितरण गरिएको छ ।
बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत बिभिन्न कार्यक्रम घोषणा समेत गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, दैवी प्रकोप, वातावरण संरक्षण, संस्कृति प्रबर्धन लगायतका क्षेत्रहरmमा सहयोग तथा परोपकारी कार्य गर्दै आइरहेको बैंकले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)