एमबाप्पे पेनाल्टीमा चुक्दा पहिलो हाफ गोलरहित बराबरी
barnanmedia.com · Fri Jul 10 00:35:12 GMT 2026
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत पहिलो क्वाटरफाइनलमा फ्रान्सका कप्तान किलियन एमबाप्पेले मोरक्को विरुद्ध पेनाल्टीमा गोल गर्न असफल हुँदा पहिलो हाफ बराबरीमा सकिएको छ ।
अमेरिकाको बोस्टन स्टेडियममा भइरहेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । एमबाप्पेले २८औं मिनेटमा हानेको पेनाल्टी मोरक्कोका गोलकिपर यासिन बोनोउले बचाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)