अमेरिका र इरानबिच हानाहानपछि हर्मुजमा जहाज आवतजावत लगभग ठप्प
barnanmedia.com · Fri Jul 10 00:39:01 GMT 2026

अमेरिका र इरानबिच हानाहानका कारण हर्मुज स्ट्रेटमा जहाज आवतजावतमा असर परेको छ।
ढुवानी तथ्यांक र अन्य स्रोतका अनुसार बिहीबार हर्मुज मार्गमा तेल ट्यांकरको आवागमन लगभग ठप्प भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)