पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’
nepallive.com · Thu Sep 10 14:18:09 GMT 2026

काठमाडौं– नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पदभार सम्हालेलगत्तै जनताको आवश्यकताअनुसार ग्यासको आपूर्ति सुनिश्चित गर्नुपर्ने बताएका छन्।
बिहीबार राष्ट्रपति भवन शीतल निवासमा शपथ लिएपछि मन्त्रालय पुगेका साहले पदभार ग्रहण गर्दै विगतमा भएका काम र प्रगतिको जानकारी लिएर आफ्नो कार्ययोजना अघि बढाउने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)