भोटेकोशी बाढीपीडितका लागि पूर्वखोला गाउँपालिकाले ३० लाख सहयोग गर्ने
ekantipur.com · Thu Sep 10 14:16:59 GMT 2026

भोटेकोशी बाढीपीडितका लागि पूर्वखोला गाउँपालिकाले ३० लाख सहयोग गर्ने
गाउँ कार्यपालिकाको बैठकले गाउँपालिकाको तर्फबाट उक्त रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गर्ने निर्णय गरेको अध्यक्ष नुनबहादुर थापाले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)