उद्योगमन्त्री साहले लिए शपथ
arthasansar.com · Thu Sep 10 14:19:02 GMT 2026

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा दीपककुमार साहले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् । विहिबार राष्ट्रपति निवासमा आयोजित कायर्क्रममा उनले पद तथा गोपनियताको शपथग्रहण गरेका हुन्।
मन्त्री साहलाई राष्ट्रपति रामचन्द पौडेलले पद तथा गोपनियताको शपथ गराएका हुन्। प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले राजीनामा दिएपछि सो पदमा नियुक्त गर्न सिफारिस गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)