यातायात सेवालाई व्यवस्थित बनाउन परिचयपत्र र पोसाक अनिवार्य
nepalnews.com · Fri Jul 10 00:52:26 GMT 2026

कैलाली । कैलालीको धनगढीमा सम्पूर्ण यातायात प्रालिले चालक, सहचालक तथा परिचालकलाई आज परिचयपत्र र जर्सी (पोसाक) वितरण गरेको छ।
सार्वजनिक यातायात सेवालाई सुरक्षित, यात्रुमैत्री तथा थप व्यवस्थित बनाउने उद्देश्यले आज यहाँ एक कार्यक्रमको आयोजना गरी प्रालिले गाडी नम्बरसहितको चालक, सहचालक तथा परिचालकलाई परिचयपत्र र जर्सी वितरण गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)