अमेरिका–इरान शान्ति सम्झौतामा नेपाल सरकारको स्वागत
ratopati.com · Thu Jun 18 15:13:02 GMT 2026

काठमाडौँ । संयुक्त राज्य अमेरिका र इरानबिच आज भएको इस्लामाबाद समझदारीपत्रमा भएको हस्ताक्षरलाई नेपाल सरकारले स्वागत गरेको छ ।
परराष्ट्र मन्त्रालयले जारी गरेको वक्तव्यमा नेपालले यसअघि ८ अप्रिल २०२६ मा घोषणा गरिएको युद्धविरामको स्वागत गरेको स्मरण गराउँदै संयुक्त राज्य अमेरिका र इरानका राष्ट्रपतिबिच शान्ति सम्झौतामा हस्ताक्षर हुनु कूटनीतिक प्रयासहरूको सफल परिणति भएको उल्लेख गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)