मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण
barnanmedia.com · Thu Jun 18 15:05:50 GMT 2026

जिल्लाको नरहरिनाथ गाउँपालिकाले मौरीपालक किसानलाई आधुनिक प्रविधिका सामग्री वितरण गरेको छ । मौरीपालन व्यवसायलाई व्यवसायिक र आधुनिकीकरण गर्ने उद्देश्यले मौरीपालक किसानलाई आधुनिक प्रविधिका सामग्री वितरण गरिएको हो ।
गाउँपालिकाको उद्योग विकास शाखाद्वारा सञ्चालित ‘गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम’ अन्तर्गत १० जना मौरीपालक किसानलाई आवश्यक आधुनिक प्रविधि तथा सामग्री हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)