अधुरा आयोजना अध्ययन गर्न समिति गठन
gorkhapatraonline.com · Thu Sep 10 14:20:04 GMT 2026

लुम्बिनी प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका अधुरा तथा अपूरा आयोजनाको अध्ययन गरी विवरण संकलन गर्न समिति गठन गरेको छ ।
मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगका उपाध्यक्ष डा. डिल्लीराज अर्यालको संयोजकत्वमा अधुरा तथा अप्ररा आयोजनाको अध्ययन तथा विवरण संकलन समिति गठन गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)