रास्वपा सांसदको प्रस्ताव- संघीय सरकारको प्रशासनिक राजधानी दाङ बनाऔं
barnanmedia.com · Thu Sep 10 14:25:19 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद कमल सुवेदीले दाङ उपत्यकालाई संघ सरकारको प्रशासनिक राजधानी बनाउन प्रस्ताव गरेका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उनले यस्तो प्रस्ताव राखेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)