बाढीपीडितलाई युरोपेली आयोगकाे २ मिलियन युरो मानवीय सहायता
barnanmedia.com · Fri Aug 28 15:51:39 GMT 2026

नेपालमा आएको विनाशकारी आकस्मिक बाढीबाट प्रभावित परिवार तथा समुदायका लागि युरोपले २ मिलियन युरो तत्काल मानवीय सहायता उपलब्ध गराउने भएको छ ।
युरोपेली आयोगकी अध्यक्ष उर्सुला फन डेरलेयनले सामाजिक सञ्जाल ‘एक्स’मार्फत बाढीबाट प्रभावित सबैप्रति सहानुभूति व्यक्त गर्दै नेपाललाई तत्काल मानवीय सहायता उपलब्ध गराउने जानकारी दिएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)