माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने
nepalnews.com · Fri Jul 10 01:27:55 GMT 2026

सुर्खेत। मुगुको कार्मारोङ र छायाँनाथ रारा नगरपालिकामा निर्माण हुने माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजनाको प्रारम्भिक काम सुरु भएको छ।
अर्धजलाशय प्रकृतिको सो आयोजना ३०६ मेगावाट क्षमताको हो। एलिभेट इनर्जीले निर्माण गर्न लागेको सो आयोजनाको उत्पादन अनुमतिपत्रको प्रक्रिया अगाडि बढाइएको छ। कम्पनीले २०७७ सालमा आयोजनाको सर्वेक्षण अनुमतिपत्र प्राप्त गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)