कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल
baahrakhari.com · Thu Jun 18 15:43:37 GMT 2026

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले मुलुकको चुनौतीपूर्ण आर्थिक अवस्थाका बीच पनि निजी क्षेत्रले अर्थतन्त्रलाई चलायमान राख्न महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित कर्पोरेट बिजनेस समिट तथा अवार्ड २०८३ लाई सम्बोधन गर्दै अग्रवालले विश्वव्यापी आर्थिक उतारचढाव, क्षेत्रीय चुनौती तथा आन्तरिक संरचनागत समस्याका बाबजुद उद्योग, व्यापार, पर्यटन, सूचना प्रविधि, कृषि व्यवसाय तथा सेवा क्षेत्रका उद्यमीहरूले देशको आर्थिक गतिविधिलाई निरन्तरता दिएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)