बीपी राजमार्ग अवरुद्ध भए आधा घण्टामै खुलाइने
hamrakura.com · Fri Jul 10 00:00:00 GMT 2026
काभ्रेपलाञ्चोक । पटक पटकको बाढीपहिरोले क्षतिग्रस्त भई पुनर्निर्माण थालिएको बीपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्डमा अब अवरुद्ध भए आधा घण्टामै खुलाउने गरी तयारी गरिएको छ ।
पुनर्निर्माणसँगै अबको केही दिनभित्रै पुनर्निर्मित ट्रयाकबाटै सवारी सञ्चालन गरिने डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने छोटो दूरीको उक्त राजमार्गमा यसअघि वर्षा हुने बित्तिकै अवरुद्ध हुने गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)