जडिबुटीमा जबर्जस्ती गाडीमा चढाउने तथा झोला तानेर दु:ख दिने ३२ जना प्रहरीको फन्दामा
nepalpress.com · Fri Jul 10 01:44:44 GMT 2026

काठमाडौं । नेपाल प्रहरीले काठमाडौंको जडीबुटी क्षेत्रबाट पैदलयात्रुलाई दुःख दिएको आरोपमा ३२ जनालाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार लामो समयदेखि जडीबुटी क्षेत्रमा सर्वसाधारणलाई जबर्जस्ती सवारीसाधनमा चढाउने, झोला तथा सामान तानेर दुःख दिएको भन्ने गुनासोका आधारमा निगरानीसहितको अभियान सञ्चालन गरिएको थियो । सोही क्रममा उनीहरूलाई पक्राउ गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)