२०औं एसियाली खेलकुद खेल्ने खेलाडीलाई सरकारले गर्यो औपचारिक विदाइ
setopati.com · Thu Sep 10 15:12:00 GMT 2026
सरकारले २०२६ सेप्टेम्बर १९ देखि अक्टोबर ४ (असोज ३ देखि १८ गते) सम्म जापानमा आयोजना हुने २०औं एसियाली खेलकुदमा नेपाली टोलीलाई विदाइ गरेको छ।
सरकारले सहभागिताको तयारी पूरा भएको भन्दै खेलाडीहरुको विदाई तथा शुभकामना कार्यक्रम आयोजना ग रेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)