उद्योगमन्त्री साहद्वारा पदभार ग्रहण, पूर्वमन्त्रीसँग छलफल गरेर मात्र नयाँ योजना अघि बढाउने
sutranews.com · Thu Sep 10 15:17:47 GMT 2026

काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार साहले पदभार ग्रहण गरेका छन् । मन्त्रालयमा बिहीबार साँझ आयोजित एक कार्यक्रमका बीच उनले पदभार सम्हालेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)