टेलिकमको बिलिङ प्रणाली ठेक्का भ्रष्टाचार मुद्दाका १८ आरोपीलाई सफाइ
nepalpress.com · Fri Jul 10 01:57:01 GMT 2026

काठमाडौं । विशेष अदालत काठमाडौंले नेपाल टेलिकमको बिलिङ प्रणालीको वार्षिक मर्मतसम्भार सम्झौता (एएमसी) को भ्रष्टाचारको आरोप लागेका १८ जनालाई सफाइ दिएको छ ।
विशेष अदालतका न्यायाधीशहरु नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले नेपाल टेलिकम तथा चिनियाँ आपूर्तिकर्ता एसिया इन्फोसँगको सम्झौता वैध भएको ठहर गर्दै १८ आरोपित सबैलाई सफाइ दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)