ग्यासमा कालोबजारी गरेको आरोपमा दुई जना पक्राउ
ratopati.com · Thu Sep 10 15:20:09 GMT 2026

काठमाडौँ। खाना पकाउने ग्यासमा कालोबजारी गरेको आरोपमा प्रहरीले भक्तपुरबाट दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुर्यबिनायक नगरपालिका–३ स्थित ब्रम्हनगरमा सर्लाही जनरल स्टोर सञ्चालन गर्ने २५ वर्षीय उमेश साह र भक्तपुर नगरपालिका–२ इटाछेमा सगर ग्यास बेच्दै आएका ४१ वर्षीय राजेश कर्माचार्य छन् । उनीहरू बिहीबार साँझ पक्राउ परेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)