एक लाख घुस लिएको आरोपमा सूचना प्रविधि अधिकृतविरुद्ध मुद्दा दायर
ratopati.com · Thu Aug 27 08:47:14 GMT 2026

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला नुवाकोट, म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत विरेन्द्र तामाङविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
सोलार स्ट्रिट लाइट खरिद तथा जडान गर्ने कार्यमा सहजीकरण गरिदिए बापत सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको अभियोगमा आयोगले बिहीबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)