वर्षौंदेखि थन्किाएका विद्युतीय गाडी दशैंअघि नै चलाइने
gorkhapatraonline.com · Wed Aug 10 10:44:43 GMT 2022
लक्ष्मण पौडेल
भैरहवा, साउन २५ गते । वर्षौंदेखि लुम्बिनीमा थन्काएर राखिएका विद्युतीय बस दशैं अगावै सञ्चालनमा आउने भएका छन् । लुम्बिनी विकास कोषका अनुसार दसैंअघि नै विद्युतीय गाडी सञ्चालन गर्ने गरी आवश्यक तयारी भइरहेको छ । विद्युतीय गाडी सञ्चालन गर्न बनेको कार्यदलले अहिले आफ्नो कामलाई तीव्रता दिएसँगै गाडी सञ्चालनको आशा पलाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)