ग्यास अभावबारे नवनियुक्त उद्योगमन्त्री साहले भने - ‘आवश्यक कदम चाल्नेछौं’
ekantipur.com · Thu Sep 10 15:33:04 GMT 2026

ग्यास अभावबारे नवनियुक्त उद्योगमन्त्री साहले भने - ‘आवश्यक कदम चाल्नेछौं’
राष्ट्रपति भवन शीतल निवासमा बिहीबार पद तथा गोपनियताको शपथलगत्तै सिंहदरबास्थित मन्त्रालयमा पदभार ग्रहण गर्ने क्रममा उनले पत्रकारसँग भने, 'जनतालाई जति ग्यास आवश्यक छ, त्यति दिनैपर्छ, छलफल गरेर आवश्यक कदम चाल्नेछौं ।'
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)