जलविद्युत आयोजनाका टनेलमा खोज तथा उद्धारको यस्तो छ अपडेट
barnanmedia.com · Thu Sep 10 15:24:00 GMT 2026

भदौ १० गते आएको विनाशकारी बाढीका कारण प्रभावित क्षेत्रका जलविद्युत आयोजनाका टनेलमा खोज तथा उद्धार कार्य जारी रहेको छ ।
नेपाली सेनाका अनुसार रसुवागढी जलविद्युत आयोजनामा कम्पोजिट क्विक रियाक्सन टिम तथा आयोजनाका प्रतिनिधिसहितको संयुक्त खोज तथा उद्धार टोली पावरहाउस, ट्रान्सफर्मर रुम र कन्ट्रोल पोइन्टसम्म पुगेर खोजी गरिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)