हात्ती पीडित बोटे परिवारलाई राहत
khabarhub.com · Fri Jul 10 02:09:02 GMT 2026

चितवन
– जंगली हात्ती ध्रुवेको आक्रमणमा परी ज्यान गुमाएका भरतपुर महानगरपालिका–२३ का पीडित परिवारलाई विभिन्न सङ्घ संस्थाले राहत दिएका छन् । सरकारी र निजी क्षेत्रबाट सहयोग प्राप्त भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)