विद्यालयमा ‘स्मार्ट चस्मा’ लगाउन प्रतिबन्ध
ratopati.com · Thu Sep 10 15:38:06 GMT 2026

ओस्लो । नर्वेको राजधानी ओस्लोले बिहीबार विद्यालयमा ‘स्मार्ट चस्मा’को प्रयोगमा प्रतिबन्ध लगाएको घोषणा गरेको छ ।
यो कदम बालबालिकालाई ‘मेटाको डाटा सङ्कलनमा अतिरिक्त सहयोगी’ बन्नबाट रोक्नका लागि लिइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)