रियल स्टेट क्षेत्रलाई बेवास्ता गरिए देशको अर्थतन्त्र गम्भीर असर पर्ने व्यवसायीको दाबी
ukeraa.com

केहि सेकेन्ड अघि
काठमाडौं : व्यवसायी दिपक मल्होत्राले रियल स्टेट व्यवसायलाई नीतिगत समस्या र बैंकिङ प्रक्रिया झन्झटिलो हुँदा व्यवसाय चलायमान हुन नसकेको र त्यसको असर सिंगो अर्थतन्त्रमा देखिएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)