ग्यास अभाव समाधान मुख्य चुनौती, उद्योगमन्त्रीमा दीपक साह सिफारिस
barnanmedia.com · Thu Sep 10 15:31:49 GMT 2026

गौरीकुमारी यादवले राजीनामा दिएपछि रिक्त रहेको उद्योगमन्त्री पदमा दीपक साहलाई सिफारिस गरिएको छ। पेशाले मेकानिकल इन्जिनियर रहेका साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सुनसरी–४ का प्रतिनिधिसभा सदस्य हुन्।
साहको नाम यसअघि पनि रास्वपा वृत्तमा चर्चामा आएको थियो। तर उद्योगमन्त्रीका लागि सिफारिस भएका दीपक साह र यसअघि बालेन नेतृत्वको सरकारमा श्रममन्त्री बनेका दीपक साह भने फरक व्यक्ति हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)