यमनमा हुथीद्वारा ‘रेड सी’ क्षेत्रको प्रमुख सहर कब्जा
ratopati.com · Thu Sep 10 15:46:55 GMT 2026

साना । यमनको हुथी विद्रोही समूहले बिहीबार रणनीतिक महत्त्वको ‘रेड सी’ बन्दरगाह सहर मोचालाई कब्जा गरेका छ ।
प्रत्यक्षदर्शीहरूले एएफपीलाई बताए अनुसार सहर कब्जापछि लडाकुहरूले अमेरिका र इजरायलविरूद्ध नारा लगाउँदै सहरी क्षेत्रमा अघि बढेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)