बिहीबार एकै दिन ३३ अर्ब १६ करोड रूपैयाँ भुक्तानी, यी अवस्था बाहेकको भुक्तानी रोक
setopati.com · Fri Jul 10 02:25:48 GMT 2026

सरकारले बिहीबार एकै दिन ३३ अर्ब १६ करोड ५४ लाख रुपैयाँ सरकारी खर्चको भुक्तानी गरेको छ।
कानुन अनुसार चालु आर्थिक वर्षका लागि नियमित भुक्तानी निकासा गर्न पाउने अन्तिम दिन यति ठूलो रकम निकासा भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)