चीनको जलस्रोत मन्त्रालयले भन्यो - नेपालका नदीको संगममा ठूलो ताल बन्यो, ३ दिनभित्र फुट्ने जोखिम
nepalviews.com · Thu Aug 27 08:46:10 GMT 2026

काठमाडौं । चीनको जलस्रोत मन्त्रालयले नेपालमा छोछेन खोला र पुरेपु छाङ्पो नदीको संगम नजिकै ठूलो जलाशय (ब्यारियर लेक) बनेको जनाएको छ ।
बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको र पानी तालबाट बाहिरिन थालिसकेको मन्त्रालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)